१५ मंसिर २०७८, बुधबार

दबाबमा परेर राष्ट्र हितविपरीत काम गर्दिनँ:सभामुख सापकोटा




२९ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफीमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता संकट बेहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे ।

फरक प्रसंगमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको