५ कार्तिक २०७८, शुक्रबार

मुख्यमन्त्री र मन्त्रीलाई ४० किलोको माला




सोज ९, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई ४० किलोको माला लगाएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि डोल्पा पुगेका उनीहरुलाई ४० किलोको पहिरिएको हो ।

विरलै मात्र डोल्पा पुग्ने गरेका मुख्यमन्त्री शाहीलाई डोल्पाको सुःखदुःख बिषय रहेको यहाँका नागरिकहरु मनकारी भएको सन्दे प्रवाह गर्नका लागि अतिथिलाई ४० माला लगाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरसिंह रोकायलाई पनि ४० किलो माला लगाएका थिए ।

शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि मुख्यमन्त्री, मन्त्री नन्दसिंह बुढा शनिबार हेलिकप्टर चढेर डोल्पा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको