३१ आश्विन २०७८, आईतवार

हामी धेरै अप्ठेरोमा छौ, कहाँ थियौं कहाँ खसेका छौं: घनश्याम भुुसाल




भदौ, २९ बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमाले अहिले अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।

उनले आज बुटबलमा भएको सभालाई सम्बोधन गर्दै अब जिम्मेवारपूर्वक इतिहासको समीक्षा गर्नुपर्ने बताए ।

‘अप्ठेरोमा नआत्तिन र सप्ठ्यारोमा नमात्तिने भन्ने पाठ हामीले इतिहासबाट सिकेका छौं । जिम्मेवार पार्टीले यो कुरा हरबखत ख्याल गर्नुपर्छ’, उनले भने, ‘आज हामीले जे बेहोर्दै छौं। वास्तविक राजनीतिक जीवनमा हामीले अझ बढी जिम्मेवारीपूर्वक छलफल गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको