१ आश्विन २०७८, शुक्रबार

२ करोड लगानीमा सुर्खेतमा मोटरकार डिकोर तथा वासिङ् सेन्टर बन्दै



२७ भदाै, सुर्खेत । सुर्खेतमा मोटरकारका लागि डिकोर तथा वासिङ गर्नका लागि २ करोड लगानीमा सम्प्रेना मोटर डिकोर र रिकन्डिसन तथा वासिङ सेन्टर सञ्चालनमा आउन लागेको छ । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेको पदमपुरमा सम्प्रेना मोटर डिकोर र रिकन्डिसन तथा वासिङ सेन्टर सञ्चालनमा आउन लागेको हो ।

सम्प्रेना मोटरपार्टसका सञ्चालक राजेश गुरुङ्ग र कर्णाली महल सुर्खेतका सञ्चालक धर्मराज ढकालको लगानीमा मोटर डिकोर र रिकन्डिसन तथा वासिङ सेन्टर सञ्चालन आउने रेशम नेपकिङले बताए । एकै ठाउँबाट कारको डेकुरेसन, कारका सम्पूर्ण सामान, कारको वासिङ र डेन्ट पेन्ट लगाएतका रेस्टुरेन्ट चिल्डे«न पार्क एक ठाउँमा रहने सञ्चालकले जानकारी दिएका छन् ।

सञ्चालनका लागि पुजापाठ भएको र त्यस कार्यक्रममा कलाकार रेशम नेपकिङ, नरेश शर्मा, सागर लक्ष्मणा , मरिचमानलगायत लामा गुरु बाको पनि उपस्थिती रहेके थिये ।

No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको