३१ आश्विन २०७८, आईतवार

सरकारले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका परिवारलाई मासिक तीन हजार भत्ता दिने




भदौ, २५ काठमाडौं । सरकारले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका परिवारलाई मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका परिवारलाई मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको