३ कार्तिक २०७८, बुधबार

जुम्लामा ६१ जना एमाले जिल्ला समितिका सदस्यमध्ये ५८ जनाले रोजे एकिकृत समाजवादी




१९ भदौं, सुर्खेत । नेकपा(एमाले) जुम्लाका ६१ सदस्यीय जिल्ला समितिमध्ये पदाधिकारीसहित ५८ जनाले नेकपा(एकीकृत समाजवादी) पार्टी रोजेका छन् । शनिबार पत्रकार सम्मेलनमार्फत एकीकृत समाजवादी रोजेको घोषणा गरेका हुन् ।

जुम्ला जिल्ला अध्यक्ष अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरुले एकीकृत समाजवादी रहेको हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ कारणले आफुहरुले माधव नेपाल नेतृत्व गरेको नेकपा(एकीकृत समाजवादी) रोजेको प्रदेशसभाका सदस्य पदमबहादुर रोकायाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको