३१ आश्विन २०७८, आईतवार

बाँकेको जानकी गाउँपालिका अध्यक्षको निधन




१२ भदौ, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको हो ।

रक्तसम्बन्धी रोगबाट पीडित यादवलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो । गएराति उनको निधन भएको हो ।

स्थानीय तहको निर्वाचनमा उनी नेकपा ९एमाले० का तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको