३ कार्तिक २०७८, बुधबार

भिम आचार्य प्रदेश नं. १ को मुख्यमन्त्री बन्दै



४ भदौं, काठमाडौं । नेकपा (एमाले) का सचिव भिम आचार्यले अहिले आफूलाई अर्को मुख्यमन्त्री रहेर पार्टी बाँच्न सक्ने अवस्था नभएकाले प्रदेश नं. १ को मुख्यमन्त्री बन्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको खुलासा गरेका छन् । तर आचार्यले आफूले मुख्यमन्त्री बन्नका लागि ओलीसँग कुनै खाले सम्झौंता नगरेको सेमत बताए ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमसँगको अन्तरवार्तामा आचार्यले आफूले पहिला तपाईंहरू पार्टी मिलाउनुहोस् अनि त्यसपछि त्यता सल्लाह गरौंला भनी जवाफ दिएको बताएका छन् । उनले अब पार्टी फुटिसकेकाले त्यसमा छलफल हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको