३१ आश्विन २०७८, आईतवार

म नेकपा एकीकृत समाजवादी पार्टीमा छुः झलनाथ खनाल



४ भदौं, काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्।

भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत खनालले शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो साथ र समर्थनमा नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई रहेको बताएका हुन्।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छन्। आयोगले भदौ ९ गते नेकपा एकीकृत समाजवादी दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरूको सनाखत गर्न बोलाएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको