३ कार्तिक २०७८, बुधबार

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलकाे राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै




२ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ ।

बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको