५ कार्तिक २०७८, शुक्रबार

सरकारले ल्यायो अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने



१ भदौ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले अनुमान गरिएअनुरूप दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने ब्यवस्था गरिएको छ ।

यसअघि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या भएमा विभाजनका गर्न सकिने ब्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसलाई निन्दा गर्दै अस्वीकार गर्ने बताएको छ ।

नेकपा एमाले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई लक्षित गरी सरकारले यो अध्यादेश ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको