२ कार्तिक २०७८, मंगलवार

प्रदेश २ का प्रमुखबाट राजेश अहिराजलाई सरकारले हटायो




३२, साउन, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट डा. राजेश अहिराजलाई पदमुक्त गरेको छ । सरकारले प्रदेश २ का प्रमुखबाट अहिराजलाई हटाएको छ।

डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ । मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् ।

यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको