३ कार्तिक २०७८, बुधबार

तालिवानले भन्यो : अफगानिस्तानमा युद्ध सकियो



काबुल / तालिवानले काबुल स्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिवानले आफू विजयी भएको दाबी गरे । आफूले  चाहेको कुरा प्राप्त गरेको र देशका जनता स्वतन्त्र भएको एक तालिवानले अलजजिरालाई जनाएका छन् । 

यता राष्ट्रपति घानीले सामाजिक सञ्जाल फेसबुक मार्फत अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै देशमा रक्तपात रोक्नका लागि आफू देश छोड्न बाध्य भएको   बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको