५ कार्तिक २०७८, शुक्रबार

५ किलो यार्सागुम्बासहित एक जना पक्राउ




२९ साउ, सुर्खेत । हुम्ला प्रहरीले ५ किलो ३ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ११ः३० बजे विमानस्थलमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्काका ३१ वर्षीया नुर्बु तामाङलाई पक्राउ गरेको हो ।२

झोलामा बोकि ल्याएको पोका शंका लागी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी (पाँच) ३००(तिन सय) ग्राम यार्सा गुम्बासहित प्रहरीले पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ गरिएका तामाङलाई जिल्ला बन कार्यालय हुम्लामा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको