२ कार्तिक २०७८, मंगलवार

टोकियो ओलम्पिकमा सेलेव ड्रस्सेलको तहल्का



२५ साउन, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् ।

टोकियो ओलम्पिकमा अमेरिकी स्विमर सेलेव ड्रस्सेलले सर्वाधिक ५ स्वर्ण जिती तहल्का मच्चाए । त्यसैगरी यो ओलम्पिकमा ९४ देशहरुले कुनै न कुनै पदक जिते । ओलम्पिकको एकै संस्करणमा यति धेरै देशहरुले पदक जितेको यो पहिलो पटक हो ।

यसक्रममा तुर्केमिनिस्तान, सान मारिनो र बुर्किना फासोले पहिलो ओलम्पिक पदक जिते ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको