२ कार्तिक २०७८, मंगलवार

ओली नेतृत्वको सरकारले गरेका निर्णयलाई खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री




१९ साउन, काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने माग राखेकी छन् ।

प्रतिनिधिसभा बैठकमा मंलबार बौल्दै सांसदु झाँक्रीले पूर्वर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्नुपर्ने माग राखेकी हुन् । नेतृ झाँक्रीले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

यस्तै उनले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको