३१ आश्विन २०७८, आईतवार

‘टिकटकको एक्टर्नी’ बोलको मौलिक तीज गीत सार्वजनिक, सुर्खेती कलाकार रेशम नेप्किन्ङकाे पनि अभिनय



१९ साउन, सुर्खेत । ‘टिकटकको एक्टर्नी’ बोलको मौलिक तीज गीत सार्वजनिक आएको छ ।

चर्चित गायिका शान्ति श्री परियार र एमटी महरको श्वरमा शब्द रचना तथा संगीत एमटी महरको रहेको छ ।

गीतमा मौलिकतासँगै बेलैमा रमाइलो गर्ने कुराहरु, उमेर फर्केर नआउने प्रसँगहरु समावेश गरिएका छन् ।

नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज लक्षित ‘टिकटकको एक्टर्नी’ बोलको गीतमा प्रेमसँगै महिलाका दुःखका बिषय समेटिएका छन् ।

गितमा दीपासा बिसी, आरुषी मगर, रिता तामाङ, सविता राई वविन सिंह ठकुरी, एमटी महर, गोविन्द विवश र रेशम नेप्किनको अभिनय रहेको छ ।

गितको निर्देशन राजकुमार मगरले गरेका छनु । कोरियोग्राफी राजाराम सिंम्खडाले गरेका छन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको