२ कार्तिक २०७८, मंगलवार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त




१० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज उनलाई उक्त जिम्मेवारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनको शपथ आज साँझ हुने जनाइएको छ । शिक्षा क्षेत्रका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको