१० आश्विन २०७८, आईतवार

रेशम वलीले ल्याए तिज गित रिमझिमे झरी (भिडियो सहित)




८ साउन, सुर्खेत । कलाकार रेशम वलीले ‘जमिनै थरर’को सफलतापछि अर्को मौलिक तिज गितको कोसेली ‘रिमझिमे झरी’ बजारमा ल्याएका छन् । टीका पुन र सुनिता बुढा क्षेत्रीको श्वरमा रहेको यो गितको संगित वली आफैले दिएका हुन् ।
यस म्युजिक भिडियो निर्देशन चन्द मन्दीर मगरको रहेको छ भने कोरियोग्राफी रमेश शाही र प्रेम थापाले गरेका छन् ।
यस गितमा अभिनय लक्ष्मी गिरी, ममता मगर र कविराज गिरीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको