३० आश्विन २०७८, शनिबार

कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न खोपसँगै राहत प्याकेज ल्याउछौंः अर्थमन्त्री शर्मा




६ साउन, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई माथि ल्याउन सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताएका छन् ।

उनले अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको बताए ।

बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले ल्याउन लागेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको