६ आश्विन २०७८, बुधबार

‘पिपुल्स भोलेन्टियर’ ब्युँताउँदै माधव नेपाल समूह




६ साउन, काठमाडौं । नेकपा (एमाले०को माधव कुमार नेपाल समूहले ‘पिपुल्स भोलेन्टियर’ (पिभी) ब्युँताउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युँताएपछि नेपाल पक्षले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको ‘पिपुल्स भोलेन्टियर’ ब्युँताउन लागिएको हो ।

‘पिपुल्स भोलेन्टियर’को घोषणा भोलि (बिहीबार) माधव कुमार नेपाले एक कार्यक्रमबीच गर्ने युवासंघका उपमहासचिव सञ्जिव राईले जानकारी दिए ।

यसअघि नेपाल समूहले अखिल युथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

‘पिभी’ ब्यूँताउँदै माधवकुमार नेपाल समूह

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको