५ कार्तिक २०७८, शुक्रबार

शनिबार रातिदेखी लागुहुने गरी पेट्रोल र डिजेलको मूल्य बढ्यो



१७ साउन, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँले बृद्धि गरेको छ । निगमले शनिबार रातिदेखी लागुहुने गरी मूल्य बृद्धि गरेको हो ।

आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले हाल इन्डियन आयाल कर्पोरेशनबाट खरिद गरिएको मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको बताएका छन् ।

अव उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १०४ र डिजेल, मट्टितेल प्रतिलिटर ९० रुपैयाँ तिर्नु पर्नेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको आयाल निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको