३० आश्विन २०७८, शनिबार

इदको अवसरमा आज सार्वजनिक विदा



६ साउन, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको