१४ जेष्ठ २०८०, आईतवार

संसद जोगाउनु पर्थ्यो, जोगिएको छ र अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छः भुसाल



३ साउन, काठमाडौं । नेकपा (एमाले) का उप–महासचिव घनश्याम भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिए पछि संसद जोगाउनु पर्थ्यो, जोगिएको छ भनी टिप्पणी गरेका छन् । उनले अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ भन्ने विश्वास पनि व्यक्त गरेका छन्।

भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको