१४ जेष्ठ २०८०, आईतवार

देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्ः एमाले स्थायी कमिटी




३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले नेताहरु नेकपा एमालेमा नरहने बताएका छन् । आज बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको