१४ जेष्ठ २०८०, आईतवार

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता




३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता छ । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्‍ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

हालको स्थितिमा प्रधानमन्त्रीको पक्षमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गरी १ सय २८ सांसद छन् । देउवा सरकारलाई विश्वासको मतका लागि १ सय ३६ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको