१९ जेष्ठ २०८०, शुक्रबार

एमाले स्थायी कमिटीद्वारा कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल बिघटन




१ साउन, काठमाडौं । नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । आज बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यादलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको हो ।

केही दिन अगाडि पार्टीभित्रको विवाद समाधानका लागि नेपाल र ओली पक्षका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले लामो समय लगाएर १० बुँदे प्रस्ताव तयार पारेको थियो ।

बैठकले उक्त कार्यदल विघटन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको