२२ जेष्ठ २०८०, सोमबार

ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक



२७ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान गरिएको छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई धेरैले अर्थपूर्ण ढंगले हेरेका छन् ।

नेकपा (एमाले) पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएस गरी २९ गते बालुवाटारमा बैठकका लागि जानकारी गराइएको छ तर बैठकको एजेण्डा भने खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको