चीनको ताइची फार्मले कायम गर्यो विश्व रेकर्ड
२३ साउन, काठमाडौं । उत्तरी चीनको भित्री मंगोलियामा विशाल क्षेत्रफलमामा फैलिएको ताइची फार्मले विश्व रेकर्ड कायम गरेको छ । १३०३ दशमलव १३ मिटर ब्यास भएको १ दशमलव ३३ मिलियन वर्ग किमी क्षेत्रफलमा फैलिएको ताइची फार्मले विश्व रेकर्ड बनाएको हो ।
यसमा गहुँ र रापेस सिड फुलको यिङ याङको चित्र हुने गरी खेती गरिएको छ । चीनमा यस्ता फार्महरुलाई सिउइ फार्म भनिन्छ । पर्या–पर्यटन र लोक संस्कृति प्रबद्र्धन गर्ने गरी हजारांै पर्यटक भित्राउन चीनमा यस्ता फार्महरु निर्माण हुन थालेका छन् ।
कृर्षि उत्पादन क्षेत्रलाई नै यसरी पर्यटकिय हबको रुपमा विकास गर्न सकिन्छ भन्ने सन्देश पनि चिनको ताइची फर्मले दिएको छ ।
स्रोतः एम एस न्यूज