२० जेष्ठ २०८०, शनिबार

एमाले कार्यदल छलफल निष्कर्षउन्मुख




२३ असार, काठमाडौं
। नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख पुगेको बताए ।

उनले भने, ‘कार्यदलका तर्फबाट नेताहरूको विचार र भावना बुझिएको छ । कार्यदलमा छलफल निष्कर्षउन्मुख छ । सम्भवतः भोलि टुंग्याउँछौंँ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको