काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा (एमाले)का १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ ओटै स्थानीय तहमा […] विस्तृतमा
काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको […] विस्तृतमा
काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित […] विस्तृतमा
काठमाडौं । बाँकेको नेपालगञ्च उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई विजयी भएका छन्
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका ऐनबहादुर
काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।
सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी)मा धीरजप्रताप सिंह नियुक्त भएका छन् । दैलेख जिल्ला नारायण नगरपालिका–७ बिजौरामा जन्मिएका धीरजप्रताप सिंह
शैक्षिक सुधारका काम पनि भएका छन् । यहाँका नागरिकका छोराछोरीलाई नपढाएर कयौं शिक्षक–शिक्षिकाहरुले ठगठाक गर्ने, नपढाउने काम गरेका थिए । त्यसलाई बन्द गरेर अनिवार्य तथा आधारभूत शिक्षा लागु गरेका छौं